प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण अझै गोप्य
काठमाडौं ।राष्ट्रिय भावना मर्दै गएको छ। देशभक्ति खलबलिएको छ। अन्तर्राष्ट्रिय जगतसँग फाइट गर्नुपर्नेमा आफैआफैमा फाइट चलिरहेको छ। जनतामा पुराना दलहरू प्रतिको आशा हराउँदै गएको ‘मौकामा चौका हान्न’ राजावादीहरूले झाल फ्याँकिरहेका छन्। २०५२ सालमा आफ्नै जनसरकार घोषणा गरेका सुप्रिमो कमान्डरले सरकारको कमान्ड सम्हाल्दाको बखत निराशा चुलिएको छ। विदेशी पर्यटक इतिहासकै धेरै, रेमिटेन्स इतिहासकै धेरै आएको तथ्याङ्कमा देखिएको छ। तर, व्यवहारमा ५०…
सम्पत्ती न्यूज
२ माघ २०८०, मंगलवार