ललिता निवास जग्गा प्रकरणः किर्ते मुद्दा चलाउने जिम्मा सरकारी वकिललाई
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ललिता निवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाउने प्रकरणमा लिखत कर्ते मुद्दाको अनुसन्धान सकेर सरकारी वकिललाई प्रतिवेदन बुझाएको छ। ललिता निवास प्रकरणमा २९० जनामाथि सरकारी छाप र दस्तखत किर्तेमा मुद्दा चलाउनका माग गर्दै काठमाण्डू जिल्ला अदालतमा अभियोगपत्र पेस भएको अधिकारीहरूले पुष्टि गरेका छन्। जिल्ला सरकारी वकिल कार्यालयले आइतवार उक्त अभियोग पत्र अदालतमा पेस गरेको उनीहरूले…
सम्पत्ती न्यूज
१० भाद्र २०८०, आईतवार