राजनीतिकको शिकार बने विश्वविद्यालयका सेवा आयोग
काठमाडौं । अधिकांश नेपालका विश्वविद्यालय राजनीतिक दाउपेचको शिकारहुँदै आइरहेको अवस्था रहेको छ । नेपालको गुणस्तर शिक्षाकै कारणले नेपालका आधिकांश विद्यार्थीहरु बाहिरीने क्रम बढेसंगै शिक्षामा नै प्रश्न उठिरहेको छ । १८ साउन २०७९ देखि पदाधिकारीविहीन भएको त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा सरकारले अहिलेसम्म नियुक्ति गर्न सकेको छैन । विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको संयोजकत्वमा रहने समितिको सिफारिसका आधारमा प्रधानमन्त्रीले अध्यक्ष…
सम्पत्ती न्यूज
२९ श्रावण २०८०, सोमबार