उपप्रधान एवं ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रीमा लिङ्देनले गरे पदभार ग्रहण
काठमाडौँ । आज राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि पशुपतिनाथ मन्दिरमा दर्शन गरी मन्त्री लिङदेनले पद बहाली गरेका हुन् । उपप्रधानमन्त्री लिङदेनले पदभार ग्रहण लगत्तै नेपालको ऊर्जा जलस्रोत तथा सिँचाई क्षेत्रको विकासका लागि पाँच वर्षे रणनीति तयार पार्न तीन सदस्यीय कार्यदल बनाउने निर्णय गरेका छन्। “आगामी पाँच वर्षका लागि ऊर्जा जलस्रोत र सिँचाइका क्षेत्रमा हामीले प्राथमिकतामा राखेर गर्नुपर्ने कामहरू के– के लागि…
सम्पत्ती न्यूज
३ माघ २०७९, मंगलवार