धनुषामा माओवादी वडा अध्यक्ष उम्मेदवार यादवको बुवामाथि अज्ञात समूहद्वारा आक्रमण
काठमाडौं - धनुषाको कमला नगरपालिका– १ मा माओवादीबाट वडा अध्यक्ष उठेका सर्वदेव यादवका बुवा चन्द्र नारायण यादवमाथि बुधवार मध्यरातमा आक्रमण भएको छ । अज्ञात समूहको आक्रमणबाट यादव घाइते भएका छन् । यादवको टाउकोमा धारिलो हतियार प्रहार भएको छ । घरमै रहेका बेला वडाध्यक्ष उम्मेदवार यादवको बुवामाथि करिब १० जनाको समूहमा आएका व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको माओवादीका…
सम्पत्ती न्यूज
२२ बैशाख २०७९, बिहीबार