काण्डै काण्डका माला भिरेका कर्णलाई महालेखा परिक्षक बनाउन प्रधानमन्त्री प्रचण्डको धाप
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’दोश्रो पटक प्रधानमन्त्री हुँदा महालेखाको ७५ औ वार्षिक प्रतिबेदनमा एनसेलले तिर्नुपर्ने ३७ अरब राजस्व समाबेश नगराउन त्यतिबेलाका कार्यवाहक महालेखा परिक्षक सुकदेब भट्टराई खत्री लाई चर्को दबाब दिदा पनि खत्रीले प्रतिबेदनमा उल्लेख गराएरै छाडे। त्यसै आधारमा एनसेलले अन्तर्राष्ट्रिय अदालत गएपनी झण्डै ४९ अरब राजस्व तिर्नु परेको थियो । यो मामलाका…
सम्पत्ती न्यूज
१५ भाद्र २०८०, शुक्रबार