पूर्वप्रधानन्यायाधीशलाई ११ वर्षको जेल सजाय
काठमाडौं-भ्रष्टाचारको आरोपमा बंगलादेशका पूर्वप्रधानन्यायाधीश सुरेन्द्र कुमार सिन्हालाई ११ वर्षको जेल सजायको फैसला भएको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा सात वर्ष र विश्वासघात सम्बन्धी मुद्दामा चार वर्ष गरी ७० वर्षीय पूर्वप्रधानन्यायाधीश सिन्हालाई जम्मा ११ वर्षको जेल सजाय सुनाइएको हो । सिन्हाले तत्कालीन फार्मर्स बैंक (हाल पद्म बैंक)बाट ४ लाख ७० हजार अमेरिकी डलर ऋण लिएका थिए । त्यसपछि उनले त्यो…
सम्पत्ती न्यूज
२४ कार्तिक २०७८, बुधबार