सुन लाखकाे हाराहारिमा
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार ७ गते आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपियाँ, तेजाबी सुन मूल्य प्रतितोला ९० हजार १६० र चाँदी प्रतितोला ९४० रुपैयाँ निर्धारण गरिएको छ । गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामा ७०० रुपैयाँले रुपैयाँले बढेको हो भने चाँदी भाउ पनि प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ। शुक्रबार पनि सुनको…
सम्पत्ती न्यूज
७ असार २०७७, आईतवार