शुलभ अग्रवाल विरुद्ध चारमुद्दा चलाउन सिफारिसः साढे ४ वर्ष सम्म कैद हुन सक्ने
काठमाडौँ । शंकर ग्रुपका सञ्चालक शुलभ अग्रवाललाई चार वटा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवाललाई महानगरीय प्रहरी परिषद् काठमाडौँले चार वटा मुद्दा चलाउन सिफारिस गरेको हो । सिफारिसमा अग्रवाललाई कालोबजार तथा कही अन्य सामाजिक अपराध तथा सजाय ऐन,२०३२ अनुसार कालोबजारी, नाफाखोरी, जामाखोरी तथा कृतिम अभावको मुद्दा चलाउन सिफारिस गरिएको छ । पक्राउ परेका…
सम्पत्ती न्यूज
१४ बैशाख २०७७, आईतवार