महिला यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायम राख्ने सोचमा नेपाल, आज श्रीलंकाविरुद्ध खेल्दै
काठमाण्डू, मलेसियामा जारी महिला यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज ‘सुपर फोर’ मा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र श्रीलंकाबीचको खेल बिहान ११ः४५ देखि सुरु हुनेछ । प्रतियोगिताको समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध ६ विकेटको सानदार जीत निकालेको थियो । नेपाल र भारतबीचको खेल भने वर्षाका कारण रद्द भयो । मंगलबार बायोमास क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ९५…
सम्पत्ती न्यूज
३ पुष २०८१, बुधबार