बजेट लेखन सुरु, अत्यावश्यकबाहेक भेटघाटका लागि नआइदिन
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु गरेको छ । बजेट तथा कार्यक्रमका लागि मन्त्रालयले सबैसँग सुझाव समेत मागेको छ । समितिमा सहसचिचवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।मन्त्रालयले मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएको भन्दै त्यावश्यकबाहेक भेटघाटका लागि नआइदिन आग्रह गरेको…
सम्पत्ती न्यूज
१९ चैत्र २०८०, सोमबार