कविलासी नगरपालिको अध्यक्ष र उपप्रमुखमा कांग्रेस विजयी
काठमाडौं - सर्लाहीको कविलासी नगरपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा ब्रम्हदेव राय र उपाध्यक्षमा पुनम कर्ण निर्वाचित भएका हुन् । कविलासी नगरपालिका अध्यक्ष मा नेपाली कांग्रेस उम्मेदवार ब्रम्हदेव राय ६ हजार ४४४ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपाल उम्मेदवार रामनरेश रायलाई १ हजार ७८१ मतान्तरले पराजित…
सम्पत्ती न्यूज
६ जेष्ठ २०७९, शुक्रबार