सुदूरपश्चिममा कोभिड–१९ बाट थप एक जनको मत्युुः प्रदेशमा संक्रमणबाट मत्यु हुनको संख्या ६ पुग्यो
कैलाली । कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको शनिबार मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा सक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारमा रहेका गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको उपचारका क्रममा शनिबार मृत्यु भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । कोभिड—१९ को सङ्क्रमणका कारण यसअघि बाजुराका दुई र कैलालीका तीन जनाको…
सम्पत्ती न्यूज
१४ असार २०७७, आईतवार