ताप्लेजुङमा फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा
काठमाडौं । ताप्लेजुङको धार्मिक पर्यटकीयस्थल पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा जारी आन्दोलन नरोकिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले आज (आइतबार) बिहान ५ बजेबाट लागू हुने गरी फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । ‘नो केबलकार’ पक्षको पदयात्राका क्रममा शनिबार साँझ फुङलिङ बजारको वीरेन्द्र चोकमा प्रहरीसँग झडप भएको थियो । स्थानिय…
सम्पत्ती न्यूज
११ फाल्गुन २०८१, आईतवार