image

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह सम्पन्न, ५८ विद्यार्थी दीक्षित

जुम्ला, कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहबाट जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी ओलीको प्रमुख आतिथ्यतामा भएको दिक्षान्त समारोहमा ५८ विद्यार्थी दीक्षित भएका हुन् । यसअघि गत भदौ २३ गते तय गरिएको थियो । दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री ओलीसहित स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप…

सम्पत्ती न्यूज
२८ कार्तिक २०८१, बुधबार