पत्रकारहरुको पास नवीकरण जिल्ला बाटै
काठमाडौ । नेपाल पत्रकार महासंघ अन्तर्गत रहेको साना लगानी मिडिया हकहित तथा संरक्षण समितिको आयोजनामा सूचना तथा प्रबिधि मन्त्री पार्वत गुरुङ लाई १३ बुदे ध्यानाकर्षण पत्र बुझाए लगत्तै पत्रकारका कतिपय रोकिएको समस्याले निकास पाएको छ।यसैबीच सूचना तथा प्रसारण बिभागको पछिल्लो सक्रियताका कारण देश भरिएका सन्चारकर्मी देखी मिडिया हाउसहरुलाई समेत सहजताको अनुभुती गराएको छ। पत्रकार परिचय पत्र र अनलाइन न्युज पोर्टल…
सम्पत्ती न्यूज
८ मंसिर २०७७, सोमबार