क्यानका कार्यवाहक सचिव दिए राजीनामा
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत हुन भने बाँकी रहेको क्यानका एक पदाधिकारीले जानकारी दिए । मंगलबार पोखरामा सुरु भएको कार्यसमितिको बैठकमा केन्द्रिय समितिका सदस्यहरूले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायत पाँच जनाको राजीनामा माग गरेका थिए । मल्लले पोखरामा बसेको बोर्ड बैठकमा राजीनामा दिएका हुन् । नेपाल टी२०…
सम्पत्ती न्यूज
१८ माघ २०७९, बुधबार