ठुला आयोजनाहरुको प्रगति न्यून छ : सभापति दाहाल
काठमाडौ । तराई विकास तथा सञ्चार केन्द्र नेपालले आज पूर्वाधार विकासको अवस्था र चुनौतीहरु विषयक कार्यक्रम सम्पन्न गरेको छ ।पछिल्लो समय पूर्वाधार विकास क्षेत्रमा विभिन्न समस्याहरु देखिएकोप्रति लक्षित गर्दै सञ्चार केन्द्र नेपालले संसदीय अर्थ समितिको सभापति कृष्ण दाहालको प्रमुख आतिथ्यतामा सो कार्यक्रमको आयोजना गरेको हो ।कार्यक्रममा अर्थ समितिका सभापति कृष्ण दाहालले नेपालमा ठुला आयोजनाहरुको प्रगति एकदमै न्यून रहेको बताउनुभयो ।उहाँले…
सम्पत्ती न्यूज
१० श्रावण २०७९, मंगलवार