अबैध लाइसेन्स जारी गर्ने गिरोह अख्तियारको फन्दामा
काठमाडौं । १ लाख बढी अवैध स्मार्ट लाइसेन्स जारी धन्दामा यातायात व्यवस्था विभागमा कार्यरत आधा दर्जन प्राविधिक मुछिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सम्पत्ति न्युजलाई प्राप्त विवरण अनुसार अवैध लाइसेन्स वितरण धन्दामा यातायात व्यवस्था विभागका तत्कालीन २ सूचना प्रविधि निर्देशक(उपसचिव) र ५ जना कम्प्युटर इन्जिनियर मुछिएको पाइएको छ । उनीहरू अहिले अख्तियारले निगरानीमा छन् । प्राप्त विवरण अनुसार अवैध…
सम्पत्ती न्यूज
२९ पुष २०८०, आईतवार