रास्वपाले सरकार छोड्ने हो भने आफूहरूलाई समर्थनको कमी नहुने: नेता मातृका
काठमाडौँ । माओवादी नेता मातृका यादवले मङ्गलवार रास्वपा आफूले गृह मन्त्रालय नै नपाएर सरकार छोड्ने हो भने आफूहरूलाई समर्थनको कमी नहुने बताए। हामीलाई २ वटा पार्टीबाहेक सबैको समर्थन छ। एउटा पार्टीले सरकार छोड्दैमा फरक पर्दैन’, उनले भने,‘अहिलेको परिस्थिति र अवस्थामा रास्वपालाई गृहमन्त्री दिन सकिँदैन।’ उनले रवि लामिछाने नेतृत्वको रास्वपाले सरकार छोड्दा पनि अहिलेको सरकारलाई कुनै फरक नपर्ने बताए। आजै बिहान…
सम्पत्ती न्यूज
१७ माघ २०७९, मंगलवार