सडक विभागका सिडिई विरुद्ध विशेष अदालतमा मुद्धा दायर, २ करोड माथिको अकूल सम्पत्ति
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा सडक विभागका सिनियर डिजिनल ईन्जिनीयर जितेन्द्र शाक्यविरुद्ध विशेष अदालतमा बिहिबार मुद्धा दायर गरेको छ । उनी हाल सडग विभाग अन्तर्गत हाल मध्यपहाडी लोकमार्ग सडक आयोजना तुल्सीपुर दाङमा कार्यरत रहेका थिए । आयोगले शाक्यका बारेमा लामो समयदेखि अनुसन्धान गरेको र सोही आधारमा अकूत सम्पत्ति कमाएको ठहर गर्दै मुद्दा दायर गरेको हो।…
सम्पत्ती न्यूज
२६ असार २०७७, शुक्रबार