नक्कली शरणार्थी प्रकरण : आरजु र मञ्जु संलग्नताको प्रमाण जुटाउँदै प्रहरी
काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा कर्मचारीका अलावा सबैभन्दा बढ्ता राजनीतिकर्मी जोडिएका छन् । कांग्रेस, एमाले र माओवादी नेताहरूको संलग्नता देखिएको छ । १३ चैत २०७९ मा एक आरोपी पक्राउ परेपछि खुल्न थालेको रहस्यका पर्दा शीर्ष नेतासम्म तानिएको छ । मानव तस्करीको योजना बनाउने रणनीतिकार केशव दुलाल, सानु भण्डारी पक्राउ परेपछि शीर्ष नेताहरूको नाम पोलिन थालेको हो…
सम्पत्ती न्यूज
२७ बैशाख २०८०, बुधबार