मिथ्या समाचार सम्प्रेषण गर्न नहुने
काठमाडौँ-नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले निर्वाचनको समयमा पत्रकारहरुले मिथ्या समाचार र अफवाह फैलाउन नहुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घले सौराहामा सुरु गरेको स्थानीय तह निर्वाचन, रिपोर्टिङ प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै उहाँले सामाजिक सञ्जालमार्फत पनि अफवाह नफैलाउन आग्रह गर्नुभएको हो । “समाचारमा मात्रै होइन, सामाजिक सञ्जालमा कुन्ठा पोख्ने काम बन्द गर्नुपर्छ” उहाँले भन्नुभयो “हाम्रो समाचार र सामाजिक सञ्जालका…
सम्पत्ती न्यूज
१५ बैशाख २०७९, बिहीबार