डिजिटल माध्यम मार्फत शुभकामना र बधाई दिन प्रधानमन्त्रीको अनुरोध
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना र बधाई दिदा डिजिटल माध्यमको प्रयोग गर्न अनुरोध गरेका छन् । उनले विभिन्न माध्यमबाट शुभकामना आइरहेको हुँदा समयको बचतका लागि डिजिटल माध्यक अपनाउन अनुरोध गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भनेका छन् – विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्। प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा…
सम्पत्ती न्यूज
२ श्रावण २०८१, बुधबार