१० वटा समितिको सभापतिमा ११ जनाको उम्मेदवारी ः एकमा प्रतिस्पर्धा
काठमाडौँ । संसद्का विषयगत समितिका सभापतिमा विभिन्न दलका सांसदहरूले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार हुने समिति सभापतिको निर्वाचनका लागि विभिन्न दलका सांसदहरूले आइतबार उम्मेदवारी दर्ता गरेका हुन् । जसअनुसार कांग्रेसले तीन समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेको छ । त्यसमध्ये सांसद आरजु राणा र रामहरि खतिवडाले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सुशासन समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन्…
सम्पत्ती न्यूज
१० भाद्र २०८०, आईतवार