मुख्यसचिव वैरागीमाथी सर्वोच्चकाे कारण देखाउ आदेश
काठमाडौँ-नेपाल सरकारको मुख्यसचिव शंकरदास वैरागीलाई अदालतको अवहेलनामा मुद्दामा सर्वोच्च अदालतले सातदिनभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा उक्त मुद्दामा सातदिनभित्र आफू वा कानूनबमोजिम प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ । आदेशमा भनिएको छ, 'यसमा के कसो भएको हो ? निवेदन मागबमोजिम अवहेलनामा सजाय किन नहुनुपर्ने हो ? सोको आधार, कारणसहित यो…
सम्पत्ती न्यूज
२३ बैशाख २०७९, शुक्रबार