वाग्मती प्रदेशमा मुख्यमन्त्री पाण्डेसहित चार मन्त्रीले आज सपथ लिदै
काठमाडौं- मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजिनामा दिएसँगै वाग्मती प्रदेशमा ५९ जना सभासदको सर्मथन सहित मुख्यमन्त्रीमा दावि गरेका राजेन्द्र पाण्डेले आज सपथ लिने भएका छन् । एकीकृत समाजवादी, संसदीय दलका नेता राजेन्द्र पाण्डेसँगै गठबन्धनका प्रत्येक दलबाट एक एक जना गरी चार मन्त्रीले सपथ लिने तयारी गरेको बताईएको छ । मुख्यमन्त्रीको पदबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखबाट बिहीवार…
सम्पत्ती न्यूज
११ कार्तिक २०७८, बिहीबार