सभामुखको साथमा छौँ: अध्यक्ष नेपाल
सभामुखको साथमा छौँ: अध्यक्ष नेपाल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको साथमा आफ्नो पार्टी रहेको बताउनुभएको छ । पार्टीको गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा उहाँले कानुनको शासनपालना गर्ने र संविधानको सर्वोच्चताको स्वीकार गर्नेहरुले सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“ सभामुखज्यू तपाई एक्लो…
सम्पत्ती न्यूज
६ पुष २०७८, मंगलवार