साहरा सहकारीको रकम हिनामिना गरेको आरोपमा रास्वपा सभापति लामिछानेलाई बयानका लागि पुर्याइयो चितवन
काठमाण्डू, सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा तात्कालीन गार्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशक रवि लामिछानेलाई चितवन लगिएको छ । लामिछानेलाई बुद्ध एयरको पहिलो उडानमार्फत काठमाडौँबाट चितवन लगिएको हो । कडा सुरक्षा व्यवस्थाकाबीच लामिछानेलाई एयरपोर्टबाट जिल्ला प्रहरी कार्यालय चितवन लगिएको छ । चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले प्रहरीले जिल्ला प्रहरी…
सम्पत्ती न्यूज
१७ मंसिर २०८१, सोमबार