रास्वपा सभापति लामिछानेसँग चिनियाँ राजदूतको भेट
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग चिनियाँ राजदूत चेन सङको भेट भएको छ। सभापति लामिछाने र चिनियाँ राजदूतबीच पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा शिष्टाचार भेट भएको हो। भेटमा नेपाल र चीनका आपसी हित, चासोका विषयमा छलफल भएको रास्वपाले जानकारी दिएको छ। त्यस्तै, मुलुकको आर्थिक विकास, सुशासन र ग्रामीण विकासका विषयहरूमा छलफल भएको रास्वपाले बताएको छ। उत्तरी सीमा क्षेत्रमा नेपालले…
सम्पत्ती न्यूज
३१ श्रावण २०८०, बुधबार