नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि भएको छ। नेप्से परिसूचक यस दिन ४.७८ अंक बढेर २०३५.६४ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ०.०५ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२७ अंक घटेको छ। आज कूल ६६ लाख १२ हजार ८८५ कित्ता शेयर…
सम्पत्ती न्यूज
१५ चैत्र २०८०, बिहीबार