कोशीमा मिल्यो भागवण्डा मिल्दा, बाबुराम अर्थमन्त्री
विराटनगर । कोशी प्रदेशमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलले १–१ जना मन्त्री सरकारमा पठाउने सहमति गरेका छन् । मंगलबार नियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार ५ बजे शपथ ग्रहण गर्ने र उनीसँगै माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगु र कांग्रेसबाट प्रदीप सुनुवारले शपथग्रहण गर्नेगरी भागवण्डा मिलाएको हो । सभामुखबाट मंगलबार राजीनामा दिएका गौतमलाई आर्थिक मामिला तथा योजना…
सम्पत्ती न्यूज
१७ श्रावण २०८०, बुधबार