नेपाल पशु चिकित्सा परिषद्ले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पायो
काठमाडौँ । नेपाल पशु चिकित्सा परिषद्ले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ः२०१५ प्राप्त गरेको छ । परिषद्ले व्यवस्थापकीय राम्रो भएको आधारमा आइएसओ ९००१ः२०१५ गुणस्तरको अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो । परिषद्का रजिस्ट्रार डा. मनोज कुमार शाहीले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत पहिलो र सार्वजनिक संस्थानहरूमध्ये पनि पहिलो आइएसओ ९००१ः२०१५ प्राप्त गरेको बताए । आईएसओ प्राप्त भएसँगै परिषद्को नागरिक…
सम्पत्ती न्यूज
२५ जेष्ठ २०८१, शुक्रबार