लोडसेडिङ अन्त्यसँगै निर्यातसमेत गर्न सफल भएका छौंः कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्यसँगै निर्यातसमेत गर्न सफल भएको बताएका छन् । उनले प्राधिकरणको ३९ औं वार्षिक उत्सवमा आयोजित कार्यक्रममा उनले लोडसेडिङको अन्त्यसँगै विद्युतलाई भारतमा समेत निर्यात गर्न सफल भएको बताएका हुन् । उनले भने, ‘विभिन्न आरोह अवरोहकाबीच पनि नेपाल विद्युत् प्राधिकरणले ३९ औँ वर्ष पार गरेको छ । आठ वर्ष अघि वर्षायाममा समेत…
सम्पत्ती न्यूज
१ भाद्र २०८१, शनिबार