वाणिज्य बैंक नेपालगन्जका शाखा प्रबन्धक पक्राउ
काठमाडौँ । नेपालगन्ज त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाही सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको आरोपमा पक्राउ परेका छन् । रु एक करोड २५ लाख ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा अनुसन्धान गर्ने क्रममा प्रबन्धक शाहीलाई शुक्रबार पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए । उनका अनुसार प्रबन्धक शाहीलाई अनुसन्धानका लागि शुक्रबार नै जिल्ला अदालतबाट म्याद…
सम्पत्ती न्यूज
१४ असार २०७७, आईतवार