कांग्रेसको कोटाबाट मन्त्री भएकालाई न्यायालयलाई भागबण्डा गरियो भन्नु गलत
चितवन-नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तारमा न्यायालयलाई भागबण्डा गरियो भन्नु गलत भएको बताएका छन्। शनिबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले गजेन्द्र हमाललाई नेपाली कांग्रेसको कोटाबाट मन्त्री बनाइएको दाबी गरे । उनले यस विषयमा होहल्ला गर्नु आवश्यक नरहेको बताए। उनले भने, ‘कांग्रेसको आफ्नै मान्छे हो, आफ्नै कोटामा ल्याइसकेपछि यता हो र त्यता हो भन्नुको कुनै तुक…
सम्पत्ती न्यूज
२३ आश्विन २०७८, शनिबार