ओलीले आज संसदमा सम्बोधन गर्ने : नीति तथा कार्यक्रममाथि प्रतिवाद गर्ने
काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आज (आइतबार) छलफल हुँदैछ । नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पहिले धारणा राख्ने भएका छन् । गत हप्ता बसेको एमालेका केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले भुटानी शरणार्थी प्रकरणबारे जेठ ४ गतेको संसदमा बोल्ने बताएका थिए। तर जेठ ४ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम भएकाले संसद्…
सम्पत्ती न्यूज
७ जेष्ठ २०८०, आईतवार