९५ जना डिएसपीको सरूवा
९५ जना डिएसपीको सरूवा काठमाडौँ-प्रहरी प्रधान कार्यालयले प्रहरीका ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा भएको छ। बिहीबार प्रहरी प्रधान कार्यालयले ९५ जना डिएसपीको सरूवा गरेको हो । मंसिर महिनाको तलब भत्ता समेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्णय अनुसार सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल,…
सम्पत्ती न्यूज
२५ कार्तिक २०७८, बिहीबार