नेप्से परिसूचक ओरालो लाग्दा पनी कारोबार रकम बढ्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ । अघिल्लो केही दिन उकालो लागेको नेप्से परिसूचक आज भने ९।७५ अङ्कले ओरालो लागेर दुई हजार ७६।६७ मा ओर्लेको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २।८९ अङ्कले ओरालो लागेर ३९५।९४ मा ओर्लेको छ । कूल २३४ कम्पनीको एक करोड नौ लाख ८१ हजार ५९१…
सम्पत्ती न्यूज
२० असार २०७९, सोमबार