उपत्यकामा मात्रै ४ सय ८१ जनामा कोराना पुष्टि, देशभर १ हजार ६९ थप संक्रमित
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै देशमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै कोरोना संक्रमित काठमाडौँका रहेका छन्। काठमाडौँमा मात्रै ३९३ जनामा कोरोना संक्रमित भएको छ। यस्तै, ललितपुरका ५८, भक्तपुरका ३०, उदयपुरका १, ओखलढुङ्गाका २, खोटाङका २, झापाका १४, पाँचथरका १,…
सम्पत्ती न्यूज
१६ भाद्र २०७७, मंगलवार