मेयर साहको अर्को अत्यन्त जरुरी जरुरी सूचना
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौंका बासिन्दालाई अर्को अत्यन्त जरुरी सूचना प्रकाशित गरेका छन् । शुक्रबार प्रकाशित सूचनामा सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गर्ने जो कोहिलाई पनि उसैलाई क्षतिपूर्ति तिराउने महानगर पालिकाले गरेको निर्णय सार्वजनिक भएको छ । ‘सूचनामा भनिएको छ, ‘कसैले सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्तिमा हानि नोक्सानी गरेमा क्षति पु–याएमा वा नष्ट गरेमा सम्बद्ध पक्षलाई कानुन बमोजिम…
सम्पत्ती न्यूज
१६ मंसिर २०७९, शुक्रबार