ओलीका विश्वास पात्रहरूको पराजय
काठमाडौं । गत मङ्सिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र पार्टी अध्यक्ष ओलीका सबैभन्दा नजिक रहेर पार्टीको माथल्लिो तहमा बसेका ‘हेभिवेट’ भनिएका नेताहरू नै पराजित भएका छन् । एमाले अध्यक्ष ओलीको सबैभन्दा नजिक रहेर पार्टी कार्यकर्ता परिचालन गरिदिने महेश बस्नेतदेखि पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसमेतलई हार व्यहोर्नुपरेको छ । काठमाडौं–५ मा एमालेको विरासत धान्दै आएका…
सम्पत्ती न्यूज
१२ मंसिर २०७९, सोमबार