काठमाडौ पराजुली र भक्तपुर भट्टराई नयाँ सिडियोमा नियुक्त
काठमाडौ ।काठमाडौ का प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल गृह मन्त्रालयमा सरुवा भएका छन सो स्थानमा काली पराजुली लाई जिम्मेवारी दिइएको छ। त्यसै गरि भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको स्थानमा प्रेम भट्टराई लाई जिम्मेवारी दिइएको छ। पाण्डे लाई गृह मन्त्रालय मा लगिएको छ। काठमाडौ मा प्रमुख जिल्ला अधिकारी मा झन्डै डेढ बर्ष कार्यरत दाहाल को कार्यकाल सुशासनको क्षेत्र मा महत्त्वपूर्ण…
सम्पत्ती न्यूज
७ मंसिर २०७७, आईतवार