image

केपी ओलीले फेसबुकमा स्ट्याटस लेख्दै, “कमेन्टमा ताली र गाली मात्र होइन समस्याका तस्बिरहरु पनि आउने गर्छन्”

काठमाडौँ । साउन महिना सकिनै लागेको छ। यति बेला कृषकका खेत–बारीका मकैले घोगा हालिरहेका छन्। दूध सुक्नै आँटेका मकै किसानले भित्र्याउन भने पाउँदैनन्। बाँदरले सखाप पारिदिन्छ। मुखमुख आइसकेको खाद्यान्न तथा नगदेबाली बाँदरले लुछलाछ पारेर सकिएदिएपछि कृषकले पाखाबारीमा खेतीपाती गर्नै छाडेका छन्। बारी बाँझिएर जङ्गलमा परिणत भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन दिनअघि लेखेको फेसबुक स्ट्याटसमा खगेन्द्र पाण्डेले यस्तै…

सम्पत्ती न्यूज
२१ श्रावण २०८०, आईतवार