सोम सापकोटाले एनआरएनएको उपमहासचिव पदमा उम्मेदवारी दिने
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को उपमहासचिव पदमा सोम सापकोटाले उम्मेदवारी दिने भएका छन् । आगामी अक्टोबरमा हुने निर्वाचनका लागि वर्तमान प्रवक्ता समेत रहेका सापकोटाले उम्मेदवारी दिने जानकारी दिएका हुन्। सङ्घको स्थापनाकालदेखिनै सक्रिय सापकोटा सङ्घको विभिन्न पदीय जिम्मेवारी रही नेपाल र नेपालीहरूको हक हितका सस्थागत रूपमा क्रियाशील छन्। ‘संस्थाको सुदृढ़ीकरण, पूर्ण व्यवस्थित साथै विश्वभरि छरिएर रहनु हुने प्रवासी नेपालीहरूलाई…
सम्पत्ती न्यूज
२८ श्रावण २०८०, आईतवार