झिनो अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार रकममा सामान्य गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो कारोबारको दिन मंगलबार झिनो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक १.८५ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स ०.१२ अंक घटेको छ। यता सेन्सेटिभ इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स भने यस दिन क्रमशः ०.५३ अंक र ०.१८ अंक बढेको छ। …
सम्पत्ती न्यूज
२० चैत्र २०८०, मंगलवार