निर्वाचन आयोगले सार्वजनिक गर्यो निर्विरोध निर्वाचित हुनेको विवरण
काठमाडौं-निर्वाचन आयोगले उम्मेदवारीका आधारमा शनिबार निर्विरोध निर्वाचित हुनेको विवरण सार्वजनिक गरेको छ । आयोगका अनुसार स्थानीय तह निर्वाचनमा तीन गाउँपालिका अध्यक्षसहित ३ सय ९० जना निर्विरोध निर्वाचित भएका छन् । आयोगका अनुसार ३५ हजार २ सय २१ जनप्रतिनिधि छान्नका लागि कुल १ लाख ४५ हजार १० जनाको उम्मेदवारी परेको थियो । आयोगले सार्वजनिक गरेको विवरण अनुसार एमालेका १३८, कांग्रेसका ११५,…
सम्पत्ती न्यूज
२५ बैशाख २०७९, आईतवार