माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय
काठमाडौँ-सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । काेराेना भाइरसकाे सङक्रमणदर बढेसँगै माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हाे । त्यस्तै सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र(सीसीएमसीसी) को बैठकले गरेको हो । सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने…
सम्पत्ती न्यूज
२५ पुष २०७८, आईतवार