नेकपा एमाले केपी ओलीको प्राइभेट कम्पनी: माधव नेपाल
नेकपा एमाले केपी ओलीको प्राइभेट कम्पनी: माधव नेपाल पोखरा-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले केपी ओलीको प्राइभेट कम्पनीका रुपमा रुपान्तरण भएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय बृहत् प्रशिक्षण भेलालाई सम्बोधन गर्ने क्रममा उनले एमाले केपी ओलीको प्राइभेट कम्पनीमा रुपान्तरण भएको बताएका हुन् । नेता नेपालले आफूहरुको ठूलो सत्रु र प्रतिद्वन्द्वीका रुपमा एमाले रहेको कार्यकर्तालाई सुनाए । उनले भने…
सम्पत्ती न्यूज
६ पुष २०७८, मंगलवार