एसईईमा लेटर ग्रेडिङ निर्देशिका लागू नगर्ने
११ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस पटक एसईईमा लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागू नगर्ने निर्णय गरेका छन् । निर्देशिका लागू गर्दा ३५ प्रतिशतभन्दा कम ल्याउने विद्यार्थी फेल हुने अवस्था थियो । विद्यार्थीले सैद्धान्तिकतर्फ ३५ भन्दा कम अंक ल्याउनेको नतिजामा अवर्गीकृत (नन ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा गरिएको थियो । तर, कोरोनाको…
सम्पत्ती न्यूज
११ श्रावण २०७९, बुधबार